JF Language Stack Collection·49 / 84

Tümlükden Nura थम्बनेल
अध्यायTümlükden Nura
Çoğu Çay (Mostly Tea) थम्बनेल
अध्यायÇoğu Çay (Mostly Tea)
Jätku Leiba थम्बनेल
अध्यायJätku Leiba
La Liberté De L’Interieur - Freedom Within थम्बनेल
अध्यायLa Liberté De L’Interieur - Freedom Within

On the field, there is nothing more important than the ball. The players will do everything to protect it and get the ball where it belongs. In the Game of Life, where do you belong?

तपाईंको प्रश्न

बाइबलका पदहरू

शेयर गर्नुहोस्
Psalm 86:15

But You, O Lord, are a compassionate and gracious God, slow to anger, abounding in loving devotion and faithfulness.

Berean Standard Bible

Public Domain

थप पढ्नुहोस्...
नि:शुल्क सामग्रीहरू

के तपाईं बाइबललाई अझ गहिरो रूपमा बुझ्न चाहनुहुन्छ?

बाइबल अध्ययनमा सहभागी हुनुहोस्

ट्रान्सक्रिप्ट

Nepali (नेपाली)
फुटबल सामान्यतया छाला, रबर र सिउनले बनेको हुन्छ। यो खास छैन। संसारका हरेक देशमा लाखौं फुटबलहरू छन्। तर जब यो मैदानमा हुन्छ, त्यसबेला भन्दा महत्वपूर्ण अरू केही हुँदैन। मैदानमा रहेका हरेक खेलाडीलाई यो बल कहाँ छ भन्ने कुरा ठ्याक्कै थाहा चाहिन्छ। स्ट्यान्डमा बसेका सबैजना उत्साहले चिच्याइरहेका हुन्छन्। उनीहरूको जीवन बिर्सिन्छ, सबै कुरा यही बलका कारण। जब कुनै खेलाडीले बल पाउँछ, उसको ध्यान पूरै त्यहीमा केन्द्रित हुन्छ। उनीहरूका लागि, यो क्षणमा, अरू केही छैन, र अरू कोही छैन, यो भन्दा महत्वपूर्ण। उनीहरूलाई कति ऊर्जा खर्च हुन्छ, वा पछि कति दुख्नेछ भन्ने कुनै मतलब हुँदैन। उनीहरूले बललाई जोगाउन आफ्नै शरीरले समेत छेक्ने गर्छन्। एउटा मात्र कुरा गर्न लायक छ... बललाई त्यसको स्थानमा पुर्‍याउनु। येशूले तपाईंको बारेमा सबै कुरा जान्नुहुन्छ, तपाईंलाई जस्तो छ त्यस्तै स्वीकार गर्नुहुन्छ, र जोगाउन अनि हेरचाह गर्न चाहनुहुन्छ। येशूले त एउटा मात्र, पूरै समर्पित उद्देश्यका लागि आफ्नै जीवनसमेत दिनुभयो... ताकि तपाईं आफ्नो स्थानमा हुन सक्नुहोस्... घर। उहाँसँग। जहाँ तपाईंको स्थान हो। खेल सकिएपछि, सबैजना रंगशाला छाडेर जान्छन्। येशू तपाईंलाई माया गर्दै पर्खिरहनु भएको छ। घर फर्कने रोजाइ तपाईंको हो।
JesusFilm